शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • देश
  • जिल्ला र उच्च अदालतका २३४ न्यायाधीशको सरुवा (सूची सहित)

जिल्ला र उच्च अदालतका २३४ न्यायाधीशको सरुवा (सूची सहित)

  • बिहिबार, साउन २, २०७६
जिल्ला र उच्च अदालतका २३४ न्यायाधीशको सरुवा (सूची सहित)

नारायणा काफ्ले- काठमाडौ, साउन २ गते । न्याय परिषद्को विहीबार बसेको बैठकले जिल्ला अदालत र उच्च अदालतका २३४ न्यायाधीशहरूको सरुवा गरेको छ ।

साथै बैठकले विशेष अदालत काठमाडौंको अध्यक्ष तथा सदस्य पदका लागि पनि नाम शिफारिस गरेको छ ।

बैठकले उच्च अदालत दीपायलका न्यायाधीश शिवराज अधिकारीलाई विशेष अदालतको अध्यक्ष पदका लागि शिफारिस गरेको छ ।

अन्य सदस्यहरूमा कृष्ण गिरी न्यायाधीश उच्च अदालत सुर्खेत, बालेन्द्र रुपाखेती न्यायाधीश उच्च अदालत दीपायल, शान्तिसिंह थापा न्यायाधीश उच्च अदालत सुर्खेत, चन्द्रबहादुर सारु

न्यायाधीश उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्ज र डा. रविशर्मा अर्याल न्यायाधीश उच्च अदालत विराटनगर, इलामा इजलास, को नाम सिशाफरिस गरेको छ । याे समाचार गाेरखापत्रकाे अनलाइनबाट शाभार गरिएकाे हाे ।

नामावलीका लागि तल क्लिक गर्नु हाेला

adalat

चर्चामा

सम्बन्धित समाचार