शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • विचित्र संसार
  • नचिनेको युवकले म्यासेजमा फोटो पठाएपछि, युवतीले फर्काइन् यस्तो जवाफ

नचिनेको युवकले म्यासेजमा फोटो पठाएपछि, युवतीले फर्काइन् यस्तो जवाफ

  • शनिबार, असार ७, २०७६
नचिनेको युवकले म्यासेजमा  फोटो पठाएपछि, युवतीले फर्काइन् यस्तो जवाफ

काठमाडौँ । ब्रिटेनकी एक युवतीलाई युवकले आफ्नो लिङ्गको फोटा पठाएपछि ती युवतीले दिएको जवाफको सबैले तारिफ गरेका छन् । नचिनेको युवकले लिङ्गको नै फोटा म्यासेजमा पठाएपछि ती युवतीले कडा खालको जवाफ दिएकी छन् ।

ब्रिटिनकी तसमता नाम गरेकी ती युवतीले एक होटलमा बसेको बेला सामाजिक संञ्जाल फेसबुकमा पोष्ट गरेकी थिइन् । स्टाटस पोष्ट गरेको केही मिनेटमा एउटा कमेन्ट अयो तेरो इनबक्समा चेक गर भनेर लेखिएको थियो । ती युवतीले इन्बक्समा गएर हेर्दा जेम्स नामका ती पुरुषले आफ्नो लिंङ्गको फोटा पठाएको देखिन् ।

तसमताले युवकले यस्तो हर्कत देखाएपछि चुप लागेर नबस्ने निर्णयमा पुगिन् । तसमताले ती युवकलाई लिंङ्गका थुप्रै फोटा पठाउन लागिन् । जसमा केही रंगीन र कार्टन लिंङग पनि थिए । तसमताले यसरी लिंङ्गको फोटा पठाएपछि ती युवकले तसमतालाई म्यासेज गरे भयो मलाई अब वान्ता होला जस्तो छ ।

ती युवकले फेरी तसमतालाई म्यासेजमा भने कृपया मैले अगाडी पठाएको म्यासेज सार्वजनिक नगरिदिनु होला । त्यसपछि तसमताले भनिन् सबै महिला पुरुषको यस्तो हर्कत सहन सक्दैनन् । चुप लागेर बस्न सक्दैनन् । तपाई को ईज्जत सबैको सामु नाङ्गो पारिदिन्छु ।

तसमताले गरेको यो कार्यलाई आफ्नो फेसबुकमा पनि राखेकी छन् । प्राय सबैले उनको कामको प्रशंसा गरेका छन् । उनको त्यो पोष्टलाई धेरैले सेयर पनि गरेका छन् । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार