के सरकारले चुरेको मात्र सौदा गरेकोछ?
सुरेशकुमार पान्डे — देशको सार्वभौमिकता र अखण्डता लाई आँच पुग्ने खालको सौदा गरेर देशको स्वाभिमान सँग खेलवाड गर्दै छ।अहिले उन्का प्रेस सचिब ले भन्छन हामि सँग जे छ त्यहित निर्यात गर्नेहो।”हामि सँग चुरे छ,गिट्टिछन,बालुछ,पानीछ हामि सँग बनजङ्गलछ। बिभिन्न खानिहरुछन,चुन ढुङ्गाछ जो निरन्तर उत्तखनन हुँदैआएकोछ।कोईला,तामा फलाम लगायतका बस्तुहरु बनजङ्गलमा भएका काड कण्ठमुल औषधी हरु सबै नियार्त […]