१ मई जिन्दावाद !!
जनक बि सि कतिका चर्को दमन शाषक तिम्रो , तिमि दमन गरि रर्याै दमन कै गर्भमा १ मई १८८८ हुर्की रर्याे हाम्रो । शाेषण दमन भईरहन्छ मजदुर किसान बिद्रोहि हुन्छ बिद्रोहकाे बिस्फाेठले समानता पाउँछ । १८८८ काे अमेरिकी सिकाङगाे शहर रक्त रन्जित भयाे , ८ घन्टा श्रम, ८ घन्टा मनाेरन्जन ,र ८ घन्टा आराम मजदुरकाे […]