शनिबार, बैशाख ८, २०८१

मई दिवस बारे :

  • आइतवार, बैशाख १८, २०७९
मई दिवस बारे :

सबै मजदुर एक हाेअाै ।
—————————–
रबि पाैडेल ,दक्षिण भारत ,पाण्डेचरि ।

विश्व काे मजदुर अान्दोलन ले १३२ बर्ष पूरा गरेको छ ।र १३३ अाै बर्षमा प्रवेश गरेकाे छ ।हामीले मई १ लाई मजदुर दिवश काे रुपमा मनाउदै अाएका छाै ।यश बर्ष पनि १३३ अाै ं मजदुर दिवश भब्य रुपमा मनाउने तयारी मा छाै ।यश सन्दर्भ मा मजदुर अान्दोलन सँग जाेडिएका केही तत्थ्यहरु खाेजाै ।

सन १८८६ मा अमेरिका काे शिकागो शहर का मजदुर हरुले ८ घण्टा काम काे माग राखेर अान्दोलन गरे ।अाम हड्ताल भयाे ।सबै कम्पनी र कारखाना हरु बन्द भए ।याे अान्दोलन मा बम प्रहार भयाे ।बम कसले हान्याे कुनै जानकारी हुन सकेन तर यहि निउ पारि प्रहरी हरुले मजदुर हरु माथि लाठीचार्ज र गाेलि बर्साउन शुरु गरे ।अाधा दर्जन भन्दा बढि काे ज्यान गयाे ।सयौं काे सङ्ख्या मा घाइते भए ।अाठ घण्टा काम ,अाठ घण्टा मनाेरञ्जन र अाठ घण्टा विश्राम काे माग गर्दै याे अान्दोलन ले सफलता हासिल गरेकाे थियाे ।

सन १८४८ मा कार्लमाक्स र फ्रेडिक एंगेल्स मिलेर कम्युनिस्ट घाेषणा पत्र तयार पारे ।त्यो घाेषणा पत्र मा मजदुर हरुका हकहित र उनिहरुकाे शक्ति तथा बर्ग दुस्मन का बिरुद्ध का लागि मजदुर हरुकाे एकता गर्न जाेड दिने कुरा शसक्त रुपमा अघि सारियाे ।र त्यस बिषय लाई प्रमुखता दिईयाे ।

सन १८८९ मा फ्रान्स काे पेरिस मा सम्पन्न विश्व का श्रम सङगठन हरुका नेताहरू काे बैठक ले मजदुर दिवश बिस्वभर मनाउने निर्णय गरे ।त्यसपछि मात्र सन १८९० देखि हरेक बर्ष मई एक तारिक लाई श्रम दिवश काे रुपमा मनाउन थालिएको हाे ।अाफ्ना हक अधिकार सुनिश्चितता का लागि मजदुर हरुले याे दिन लाई पर्व का रुपमा लिने गरेका छन ।
मजदुर हरुकाे अान्दोलन लाई एकतृत गर्न कार्लमाक्स र एंगेल्सले सन १८६४ मा प्रथम अन्तर्राष्ट्रिय काे गठन गरे ।जसमा कैयन देशका मजदुर सङगठनहरुकाे प्रतिनिधित्व थियाे ।

सन १८६६ सेप्टेम्बर मा नेशनल लेवर युनियन द्वारा प्रस्ताविक अाठ घण्टा काम काे माग लाई पास गर्ने काम भयो । सन १९९० पछि मात्रै सम्भब भयाे ।

सन १९७२ मा पेरिस मा बिद्रोह भयो ।पेरिस बिद्रोह ले पेरिस कम्युन काे स्थापना समेत हुन पुग्यो ।मजदुर एकता र बिरता का प्रदर्शन गर्दै मजदुर हरु विश्व सर्बहारा बर्ग र श्रमजीवी हरुमा रक्त सञचार थपियो ।सन १८८० काे दशक देखि मजदुर अान्दोलन हरु काे बिकास मा तिब्रता अाएकाे थियाे ।अाठ घण्टा काम काे माग लाई लिएर मुख्य केन्द्र बिन्दु अमेरिका काे शिकागो शहर बन्यो ।

न्युयोर्क -वासिङ्टन – मिलवाकि – सिमासिनारि – डिट्राइड र सेन्टलुइ अादि स्थान हरुमा साथै अन्तर्राष्ट्रिय स्तरमा पनि मजदुर अान्दोलन चल्यो ।ती अान्दोलन हरुमा बामपंथी हरुकाे उपस्थिति र प्रभाव का कारण ती अान्दोलन हरु सफल भए का थिए ।न्युयोर्क मा भएको मजदुर अान्दोलन मा २५००० मानिस हरुकाे उपस्थिति थियो ।शहर ठप्प थिए ,कारखाना हरु बन्द थिए ।मजदुर हरुकाे सङगठित सक्तिकाे अघि पुंजिपति बर्ग थर्कमान भयो ।याे अान्दोलन ले पुंजिपतिहरुकाे राज्यसत्ता हल्लियाे ।

यसरी सन १८६४ मा अाठ घण्टा कामको माग काे समर्थन ,सन १८८६ मई १ काे अान्दोलन मा मजदुर हरुकाे हत्या ,सन १८९० देखि १ मई लाई अन्तर्राष्ट्रिय प्रदर्शन दिवश र सङगठित गर्दै अाएकाे बिरतापुर्ण अान्दोलन ,प्रदर्शन र सङघर्ष का कारणले पुंजिपति बर्ग लाई २४ घण्टा -२० घण्टा -१८ घण्टा र १६ घण्टा काम काे समयलाई अाठ घण्टा काे समय निर्धारण गर्न बाध्य हुनुपरेको थियाे ।त्यसकारण एकत्रित अान्दोलन ले नै पुंजिपति बर्ग लाई घुडा टेकाउन सक्छ भन्ने प्रमाण हाे मइ १ गते ।

नेपाल मा बि.स. २००७ साल मा बिराटनगर का मजदुर हरुले याे दिवश मनाउन शुरु गरे ।बि.स. २०४६ साल देखि मई १ गते लाई सार्वजनिक बिदा दिने सरकार दिन थालेको छ ।

तर नेपाल मा मजदुर हरु काे स्थिति निकै कमजोर छ ।एक त काम नै पाईदैन ।पायाे भने पनि कम ज्याला ।त्यसकारण लाखौं युवाह बिदेशी भुमिमा कस्टकर जीवन बिताउनु परेको छ ।२००७ साल देखि समय समयमा सरकार परिवर्तन ,ठुला अान्दोलन हरु नभएका भने हाेईनन ।तर कारखाना मजुर र खेत मजदहरुकाे पक्ष देशको कुनै पनि सरकारले ले उपलब्धि मुलक कार्यक्रम ल्याउन सकेन ।ल्याअाेस पनि कसरी समय समयमा सरकार काे सत्ता काे खिचातानी ,राजनीतिक भागबन्डा अाफ्नाे काे प्रवृत्ति ले गर्दा साना किसान ,घरेलुु किसान हरुकाे लागि न्यायाेचित सामग्री हरुकाे बितरण हुन सकेको छैन ।

हाम्रो जस्तो कृषि प्रधान देशमा उत्पादन काे अबस्था निकै कमजोर भएर गएको छ ।युवाहरू बिदेशीनु र बसाइँ सराई काे कारणले पनि लाखौं बिघा जमिन बाँजाे बनेको छ ।सरकारले कुनै पनि समय मा कृषकहरु का माग हरु पूरा गर्ने ,मलबिउ काे समयमा बितरण गर्ने हने भने पनि उत्पादन मा केही सजिलो हुने थियो । त्याे पनि हुन सकिरहेकाे छैन ।

समग्र मा मजुर अान्दोलन र मई दिव र त्यो सँग जाेडिएका थुप्रै महत्त्वपूर्ण दिनहरु छन ।अधिकार मागेर पाईदैन ।अधिकार काे लागि लडाइँ लड्नु पर्दछ ।सरकार ,सत्ता र सत्ताधारी हरु सबै प्रकारले तिगडम गर्ने ,अत्याचार गर्ने ,दमन गर्ने हुनाले मजदुर बर्ग ले अाफ्नाे जित हाँसिल गर्न र समानताको अधिकार प्राप्त गर्न नाैलाे जनबादि ब्यबस्था सम्म काे प्रतीक्षा गर्नु पर्छ ।तर त्यो ब्यबस्था छिट्टै र त्यसै अाउदैन यसको लागि मजदुर बर्ग स्वयं एक भएर अघि बढ्नुपर्छ ।मजदुर हरु काे शक्तिशाली अान्दोलन ले मात्रै मजदुर हरुकाे राज्य सत्ता ल्याउन सकिन्छ ।
त्यसकारण सबै मजदुर हरु एक जुट हाेअाै ।

चर्चामा

सम्बन्धित समाचार