शनिबार, बैशाख ८, २०८१

कमरेड लेनिन !

  • शुक्रबार, बैशाख ९, २०७९
कमरेड लेनिन !

जनक बि सि

कमरेड लेनिन श्रमजीवी वर्गकाे मुटुका एक धड्कन
धर्तीमा कायापटल ल्याएर समाजबाद निर्माण गरे अमर रहे कमरेड लेनिन ।

कमरेड लेनिन एकमात्र नायक थिएनन् ,साहसि दु:खि गरिब सँगै मिल्ने एक मिजासिला दार्सनिक थिए
अमर रहे कमरेड लेनिन ।

कमरेड लेनिन धर्तीमा रहेका फाेहाेर मैलाहरुलाई कुचाले बढारेर सफा गरि दिए , अमर रहे कमरेड लेनिन ।

कमरेड लेनिन जारसाहिहरु हिटलरहरुका नयाँ रुपहरुलाई धर्तीमा खरानी पारि दिए अमर रहे कमरेड लेनिन ।

कमरेड लेनिन तिमी जिवितै छाै गरिबलाई हैरानी पार्ने साम्राज्यवादि शाषकहरु देखि रहेका छाै , ” गरिब संगठित हाै ” बाेलि देऊ
अमर रहे कमरेड लेनिन ।

कमरेड लेनिन सर्वहारा युगको क्रान्ति हाे तिमी बाेलेका छाै २१ सताब्दी क्रान्ति सम्पन्न गर्न फेरि उठि देऊ अमर रहे कमरेड लेनिन ।

चर्चामा

सम्बन्धित समाचार