शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • मजदुरछन वा मजदुर छैनन्!

मजदुरछन वा मजदुर छैनन्!

  • मङ्लबार, बैशाख २०, २०७९
मजदुरछन वा मजदुर छैनन्!

सुरेशकुमार पान्डे — अहालेको अबस्थालाई नियाल्दा मलाई मुख्य दुइव़टा कुरा भन्न मन लाग्छ-एउटा मझ्दुर छन आर्को मजदुर छैनन्!यो कस्तो अनौठो बिचारहो भनेर पाठकले अबस्य पनि प्रश्न गर्नुहुनेछ।मलाई यसबारेमा भन्दा दुःख पनि लागेकोछ पहिलो प्रश्न मजदुरको अबस्था झन दिनौदिन बृद्धि र दयानिय हुंदै आएकोछ यो यथार्थहो हाम्रो देशमा त मजदुर बाहेक अरू छन भने तस्कर ठुला ब्यपारी वा नेताहरू जो जनताको रगत र पसिनामा पौडिरहेकाछन उनिबाहेक सबै मजदुरछन।त्यो पनि आर्काको देशमा गएर गर्ने अति सम्वेदनसिल मजदुर जसलाई भन्नुपर्दा काम बिहिन मजदुर जो परदेश पुगेर आफ्नो पसिना बेच्न बाध्य भयकाछन।
आर्को तिर ध्यायन दिंदा हामिहरू मध्य आफुलाई आफुले मजदुर भन्न रूचाउँदैनौँ किन?हिंजोको तुलनामा हामिले आज मजदुर भन्न रूचाउँने स्वांघोषित मजदुर भेट्न गारोभयो।आखिर यस्तो किन हुँदै आएकोछ?यसबारेमा अध्यायन गर्नुपर्ने नितान्त आबस्याकताछ।धेरै गहिरिएर एक पल्ट हामि आफैले आफ्नो बिगतलाई नियालेर अहिलेको यथार्थ अबस्थाको मुल्याङ्कन गरौं त्यसो गरेपछि मेरो यो भनाई बारे बुझ्न सजिलो हुन सक्छ।
हिंजोका दिनमा हामिले मजदुर दिवशका दिन बिभिन्न ठाउँमा बिभिन्न कार्यक्रमको आयोजना गरेर अन्तरराष्ट्रिय मजदुर दिवश मनाउँने गर्थौँ।यो लेखका पनि तिनौटा बालबालिका थिए उनिहरूलाई लिएर आजको दिन प्रचण्ड घाममा कहिले हिसार कहिले दिल्लि कहिले चण्डिगेट र कहिले कता मजदुर दिवसको प्रदर्शनमा पुगेका हुन्थ्यो।कसैलाई बोकेर कसैलाई डोराएर पनि कार्यक्रममा भागलिन पुगथ्यौँ।यही द्वौरानमा एकपल्ट
एउटा पत्रकारले त्यो वेला मलाई बाटामा सोधेको थियो यति घाममा पनि किन दुःख पाएकाछौ के मिल्छ तिमिहरूलाई?हामि मजदुरहौं अहिले मजदुरको नाताले शिकागोका शहिदहरूको त्यो हाम्रो लागि उनिहरूले दिएको बलिदानको सम्झना मात्र होइन त्यसबाट शिक्षालिन हामिले में दिनमा प्रदर्शन गर्नैपर्छ।त्यो वेला मैले उक्त पत्रकारलाई उत्तर दिएं।”त्यो त ठिकैहो तर यि ससाना बाल बालिकालाई यो गर्मिमा न ल्याएको भयपनि त हुनथ्यो?उन्ले फेरी मेरा कलिला बाबुनानि तिर हेर्दै भने!सानै देखि यिनले मजदुरको आरनमा पाक्नैपर्छ हाम्रो घरमा यिनिहरूको रेख देख गर्ने मानिस पनिछैनन् हामि नेपाल बाट आएका पर्वाशि मजदुरहौ”मैले यति भनेपछि त्यसले मलाई धन्यवाद दिएर गयो उ बर्वाला तिरको रैछ मलाई टोहाना जानुथियो।उसले धन्यवाद दिंदा झनै खुसि लाग्यो।
साहिद हरियाणा भरिमा बडि गर्मि हुंने ठाउँ भनेको हिसार नै होला।त्यो प्रचण्ड घाममा पनि करिव सहत्तर किलो मिटर टाडाबाट जुनसुकै दिनपरे पनि हामिले हिसारमा जुलुस गर्ने परमपरा थियो।हामि टोहाना बाट निर्धारित समय भन्दा पहिले पुगेकै हुनथ्यौँ।
त्यो वेला धेरैजसो पुष्पा कम्पलैस बाट क्रान्तिमान पारक सम्म जुलुस प्रदर्शन गर्ने चलन थियो।
साहिद पुराना साथिहरूले मलाई चिन्नुहुन्छ र कार्यक्रमको बारेमा थाहापनि छहोला।त्यो वेलाका एक जना मजदुरका एउटा घरमा हामि पांच जना थियौं त्यो हिसाबले अहिले तिन जना जवान पनि भए अनि हाम्रो त्यो वेला लगभग डेड् बिगा जति सबै जमिन थियो होला अहिले हामि सँग तिन कठ्ठा जमिनहोला तर हाम्रा छोरा छोरीहरूको पनि बिहे भयो र उनिहरू पनि आमा बा भए कोई हुंदैछन।यो उधारणले अहिले हामि किसान मजदुर बाट भुमिहिन किसान बनि सकेकाछौं तर आफुलाई मजदुर भन्न लाज लाग्छ किन?
मैले भन्न खोजेको यहीहो हामि मजदुर त छम तर आफुलाई मजदुर भन्न लाज मान्छौँ।हिंजो हम्रो पास जोतेर खाने थोरै धेरै जमिन थियो तर आज जोतेर खाने जमिनछैन त्यसकारण हामी मजदुरको संख्यामा पहिलेको तुलनामा अत्याधिक बृद्धी भएकोछ।
अब भनौ एका तिर मजदुर झनपछि झन सडकमा आउँदैछन वा आउंन तैयारछन आर्को तिर हाम्रो मानसिक सोंचाई त्यसको बिपरितछ।यो अहिले सम्मको दारून अबस्था चिन्ताजनक परिस्थितिहो।
आज मजदुरदिवशलाई कयौंले होटेलमा बसेर पत्रकार सम्मेलन द्वारा मनाउँदैछन कयौंले आफ्नो सुबिधाजनक ठाउंमा बिना कुनै जोखिम मनाउँदैछन अब अंग्रेजीमा बक्तब्य निकाल्छन धेरैजसो सुख भोगी भयौं एकले आर्काको देखा सिखी गरेर उसले कार्यक्रममा भागलिएन मलाई केखांचो,यो घाममा किन दुःख पाउँनुपय्रो जस्ता कुरा गर्छन।अहिले पुंजिवादी ब्यबस्थामा निजिकरणको मार आम मजदुरलाई परेकोछ हिंजो कम्पनिहरूमा काम सिधै मिलथ्यो आज त्यही कामपनि ठेकेदार र दलालको माध्यायमबाट खोज्नुपर्छ।कुल मिलाएर मजदुरहरूको भबिस्य अत्यान्तै कठिनछ।हिंजो मजदुरहरूले युनियन बनाएर आफ्नो हक अधिकारलाई सुनिश्चित गराउँन बलिदान दिए आज उनिहरूले रगत सँग साटेर ल्यायको त्यो अधिकारको रक्षा गर्न हामिले सकेकाछैनौँ।झनपछि झन श्रमजिविहरूको अधिकारको कटौती हुंदै आएको यो अबस्थामा पनि मजदुरहरूको युनियन कमजोर हुनु टुटफुट हुनु भनेको नराम्रो संकेतहो।हाम्रो फुटको फाइदा उठाएर प्रतिकृयावादीहरूले हामिलाई दमन गर्छन हाम्रो फुट उनिहरूको मजबुतिहो शक्तिहो।आज मजदुरको ज्याला बढाउँने पनि पुंजिपतीकै हातमाछ अधिकार हामिले आफ्नो ज्याला आफै तोक्ने अबस्थाछैन।आज मसिनले मजदुरको रोजगार खोसेको अबस्थाछ तर हामिलाई मजदुर भन्न लाज लाग्छ हाम्रो मानसिकता मा पुँतिपती बिचार भरिएकोछ त्यही बिचार हाम्रो एकताको दुश्मन बनेकोछ।विस्वका साम्राज्यवादी शक्तिहरूको उधारिकरण निजि करण र मजदुर बिरोधी गतिबिधिले गर्दा आज पुन अट्ठारसौ सताब्दिको जस्तै अबस्था श्रिजित भयकोछ।आज कम्पनिहरूमा आम मजदुरहरू सँग बाह्र चौध घन्टा सम्म ठेकेदारहरूले काम गराउँछन।यसो हुनुको पछाडी क्रमचारी र मजदुर बर्गको अन एकतानै जिम्मेवारछ।
आज छुट्टिको दिनपनि परेकोले मलाई लागथ्यो साहिद कतिपय ठाउंमा मजदुर दिवसका कार्यक्रम आउलान कतिपयले भ्रचुअल कार्यक्रम पनि गरे भन्ने सुनियो।एकजना साथिले बिहानै मलाई फोन गरेर यो कतियौं दिवसहो भनेर सोध्नु भयो त्यसै त साथिहरूले अंस्ति देखी सोध्ने गर्नु भयकोछ।तर आज एकजना हिसारका साथिले सोध्दा मलाई पुरानो दिन ताजा भयो किन की त्यो ठाउंमा हामिले प्रत्येक बर्ष जुलुस प्रदर्शन गर्ने गर्थ्यौं।अहिले जुलुस हुन्न होला तर आमसभा दिउसो हुन्छ भन्नुभयो साथिले”ठिकैछ खुसि लाग्यो।कार्यक्रम सानो ठुलो जे जस्तो भयपनि कार्यक्रमको आयोजनाले मात्रै पनि बिशेष महत्व राख्छ।पुरानो पाठशाला मेरोपनि हिसारनै भएकोले हिसारबाट साथिहरूको फोन आउँदा धेरै खुसिलाग्छ।साहिद मेरो यो लेख पढेपछी साथिहरूलाई मेरो शिर्षको उत्तर मिलेकोहुनुपर्छ।लेख कस्तो लाग्यो भन्नुहोला।

चर्चामा

सम्बन्धित समाचार