बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • कामरेड लेनिनको जनम र नेकपाको गठनको बारे!

कामरेड लेनिनको जनम र नेकपाको गठनको बारे!

  • शुक्रबार, बैशाख ९, २०७९
कामरेड लेनिनको जनम र नेकपाको गठनको बारे!

सुरेशकुमार पान्डे — कामरेड लेनिनको जनम जैन्ति र नेकपाको स्थापना दिवहको बारेमा भन्नुपर्दा शंक्षिप्तमा निम्न अनुसारको बिचार गर्दा असान्द्रभिक नहोला।
कामरेड लेनिनकी आमा मरिया एउटी डाक्टर कि छोरी थिइन सन१८८६मा लेनिनको पिताको मृत्यु पछि सबै परिवारको भोज उनै माथि आयो लेनिनका दाजु एउटा क्रान्तिकारी भूमिगत पार्टीमा लागेका थिए।उन्लाई आर्को बर्ष जार तृतियको हत्याको साजिस रचने आरोपमा फांसीमा झुण्डाइयो।पहिले पिताको मृत्यु र त्यसपछि लगातै दाजुको यो जारको तानासाही सरकारले दिएको दर्दनाक मृत्युले गर्दा उन्लाई असहनिय पिढाको सामना गर्नुपय्रो।
का.लेनिनको जनम २२अप्रेल१८७०मा रूसको सिम्ब्रिक सहरमा भएको थियो।कामरेड लेनिन असामन्य ब्याक्ति थिएनन् उनि एउटा महान दार्शनिक र श्रमजिविबर्गका प्रेणादायक दार्शनिक भयकोले विस्वभरी उन्को सम्मान हुनु स्वभाविकनै हो।अंझ गरिव र क्रान्तिकारी वर्गका प्रणदादा भयकोले नेपाली क्रान्तिकारी बुद्धिजिवीहरूले
त्यही दिन पारेर१०बैसाक २००६सालमा यानिकी २२अप्रेलसन१९४९निरञ्जन गोबिन्द बैद्ध,नरबहादुर क्रमचार्य,नारायण विलास जोसी,पुष्पलाल क्षेष्ठ चारजना संस्थापक सदस्य थिए नेकपाको स्थापना भारतमा कालकत्ताको श्याम बजारमा एउटा बंगालीको घरमा गरेका थिए।नेकपाको इतिहाश एउटा निम्न पुंजिवादी जगमा भयो।पार्टीले नौलो जनवादी क्रान्तिको लागी कम्युनिष्टको सुरूवात गरे पनि अहिले लगभग ७२बर्ष पुरा पुगेको बृद्धा अबस्थामा पनि आपसी मतभेद र जनताको आंखामा छारोहालेर आ आफ्नो क्राररिष्ट स्वार्थ पुरा गर्ने बाहेकको खासै देशमा काम गरेको देखिएन।अहिले ‘क’लाई धुंदा धुंदा ‘स’ बनाइ सकेपनी नौलो जनवादी क्रान्ति हुन सकिन।अहिले साहिद संस्थापक मध्यका कुनै पनि जिवित हुनुहुन्न होला तर आजपनि कम्युनिष्टको भरपर्दो काम देख्न नेपाली जनताले देख्न पाएका छैनौँ।
नेकपाको अहिले सम्मको उपलब्दी भनेको आफ्नै हांगा बाङ्गा मात्रै हो।अहिले देशभित्र कम्युनिष्टको बिउ जोगाउन हाम्मे हाम्मे भयकोछ।अहिले नेकपाको बारेमा यत्ति भन्दै म पुनःका.लेनिनको बारेमा थोरै प्रकाश प्रार्ने जमर्को गर्दैछुँ।
कामरेड लेनिनको बाल्यकाल अत्यान्तै रोचक थियो उन्का बाउ एउटा एहुदी वकिल थिए।आमा मरिया एउटा प्रतिभा सम्पन्न महिंला एकजना चिकित्सक कि छोरी हुन।
लेनिनले सबैभन्दा पहिलो मार्क्सवादी सिद्धान्त आफ्नै दाजु अलेक शान्द्राभान सँग प्राप्त गरेका हुन।१८८७मा कजान विस्वबिध्यालयको बिधि बिभागमा प्रवेस गरे तर उन्लाई क्रान्तिकारी गतिबिधिमा लागेको थाहापाएपछि त्यँहाको ब्यबस्थापनले सरकारको इसारामा निकालदियो १८८९मा उनि समारा पुगे१८९१मा सेन्ट पिटर्स बर्ग विस्व बिध्यालय बाट बिधि परिक्षामा उपाधी हासिल गरे।लेनिनले समारामा नै वकालत गर्न सुरूगरे सन१८९३मा उन्ले सेन्ट पिटर्सबर्गमा आफ्नो बसेरा बनाए।तर त्यँहाको प्रसाशनले उन्को प्रत्येक काममा सिआइडी गर्न लगाएको थियो।
१८९५मा लेनिनलाई बन्दि बनाइयो र पछिसन१८९७मा उन्लाई तिन बर्षको लागी साइवेरियामा निर्वासित गरियो।केही पछि क्रुपसकायालाई पनि त्यँही निर्वासित गरियो उनिहरू बाल्यकालका साथि थिए उनिहरूको बिचमा गाडा प्रेम थियो परिणाम स्वरूप उनिहरूको निर्वासनकै द्वौरानमा बिबहा पनि भयो।उन्ले क्रान्तिकारी गतिबिधी भुमिगत रुपमा उपनामहरू प्रयोग गरेर गर्दथे ब्लादिमिर इल्याइच उल्यानोवलाई सन१९०१मा लेनिन उपनाम प्रयोग गर्दा उन्लाई निर्वासिन झेल्नु पय्रो।सन१९०२मा उन्ले “हामिले के गर्ने”नामको ऐतिहासिक कृति प्रकासित गरे सन१९०३मा पार्टी भित्र अवसरबादीहरूको बिचमा ठुलो शंघर्ष गरे र अन्तमा उक्त सम्मेलनले क्रान्तिकारी धार पारित गर्न सफल भयो।यसरी कामरेडलेनिनको जेल निर्वासन र लगातार अवसरबादीहरू बिच सम्झौताहिन शंघर्षको लामू इतिहाशछ।सन१९१२मा गयर मेन्सेविकहरूलाई गदेडन लेनिन सफल पनि भए।
उन्को क्रान्तिकारी गतिबिधीले गर्दा सन१९०७बाट रूसमा बस्नु कामरेडलेनिनको लागि अशुरक्षित महेशुर्ष गरियो त्यसपछि उनि युरोपमा गए।जुन वेला देखि उन्ले रूसमा क्रान्तिकारी गतिबिधी गर्नथाले त्यो वेला निकोलस जार तृतियको साशन थियो।उन्लाई कयौं पटक जेल हालियो कयौं पटक निर्वासित पनि गरियो तर उनि क्रान्तिकारी गतिबिधी बाट कहिले हरेस खाएनन्।उन्ले “इस्क्रा”चिङ्गारी पत्रिकाको सम्पादन सुरूगरे र सन१८९८तिर उन्ले बोल्सेविक पार्टीको स्थापना गरे।तर सन१९०५को क्रान्ति असफल भयो तर पनि उनि झन धारिलो भएर अगाडी बढे।जब १९१२मा पार्टी भित्र बसेर पार्टी बिरोधी कृयाकलाप गरेका मेन्सेविक अवसरबादीहरूलाई पार्टी बाट निस्कासीत गर्न सफल भए त्सपछि कुल पांच बर्ष भित्रमै महान अक्टुवर क्रान्ति सम्पन्न गरेर देखाए।यानिकी असफल क्रान्तिको पछिका कुला १२बर्ष भित्रमा महान अक्टुवर क्रान्ति समेत सम्पन्न गरेर देखाएका थिए।यद्मापि पुंजिवादी केंरेन्सिकहरूले जनतामा भ्रम छर्ने ठुलो प्रयात्न न गरेका होइनन्।
का.लेनिनले रूसको इतिहाशमा मात्र होइन सारा विस्वमा मार्क्सवादको त्यो सन१८४८को फार्मूलालाई ब्यबहारिक रुप दिएर संसारलाई चकित पारेकाथिए।२१जनवरी सन१९२४मा उन्को निधन भयो।१९१८मा उनिमाथि दुइ पटक आत्माघाती हमला पनि भयका थिए।यसरी बर्ग शंघर्षमा संसारको पहिलो इतिहास स्थापना गर्न सफल भएका लेनिनलाई आज संसारभरिका तमाम मुक्तिकामी जनताहरूले सम्मान गर्छन।कामरेड लेनिका कुनै सन्तान थिएनन् तरपनि आज संसारका गल्लि गल्लि सहर मा लेनिको नाम अम्मरछ।पुंजिपतीहरूले लेनिनलाइ मरेर पनि मार्न सकेकाछैनन्।
कहिले रिसले लेनिनलाई गालि गंर्छन कहिले उन्का प्रतिमा तोड्छन तर पनि लेनिनवादी बिचारधाराको बिकास हुँदै गएकोछ।लेनिनलाई मार्न कसैले सक्दैन बरू लेनिनवादको बिकास हुंदैजानेछ।विस्वका महान अवसरबाद र संसोधनबादीहरूले गर्दा क्षाणिक रूपमा क्रान्तिकारीहरू कम्जोर देखिएता पनि विस्व कम्युनिष्ट आन्दोलन अजयछ।
नेपालको कम्युनिष्ट भनौदाहरूले कामरेड लेनिनको नाम र कम्युनिष्टको लोगो प्रयोग गरेर आफ्नो स्वार्थ पुरागर्न छाडेनन् भने सच्चा कम्युनिष्टहरूले एकदिन यो मालेको झण्डा आधारभुत बर्गले छोप्नेछ त्यो दिन कसैले पनि
Suresh Kumar
Suresh Kumar Pandey
क्रान्तिलाई रोक्न सक्नेछैनन्।

चर्चामा

सम्बन्धित समाचार