सुदूरपश्चिमका १२ पत्रकारमा कोरोना पुष्टि, १० जना संक्रमणमुक्त
सुदूरपश्चिम प्रदेशका १२ जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले अहिले सम्म कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाका १२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । पत्रकार महासंघ सुदूरपश्चिमका प्रदेश महासचिव योगेश रावलले कैलालीका ९ जना, कञ्चनपुर, बैतडी र दार्चुलाका १/१ जना पत्रकारमा संक्रमण पुष्टि भएको जानकारी दिए […]