मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • लागुऔषध चरेशसहित बझाङमा एक ब्यापारी पक्राउ

लागुऔषध चरेशसहित बझाङमा एक ब्यापारी पक्राउ

  • बिहिबार, कार्तिक २४, २०७९
लागुऔषध चरेशसहित बझाङमा एक ब्यापारी पक्राउ

अर्थ जङ शाही बझाङ – बझाङमा लागुऔषध (चरेस ) सहित ५२ वर्षीय महिला  पक्राउ परेकी छन्। पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका ७ सुबेडा घर भई सोही नगरपालिका ९ सिमखेत बसपार्कमा जगदम्बा होटल संचालन गरी बसेकी ५२ वर्षीया जगु गिरी पक्राउ परेका हुन् ।

उनको हातबाट ४ सय ६० ग्राम अवैध लागुऔषध चरेशजस्तो देखिने पदार्थसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ। उनले लागुऔषध बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी सहायक निरीक्षक रमेशदत्त अबस्थीले बडिमालिका खबरलाई जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार