मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • राजनीति
  • गगन थापाले भने “म संसदमा बद्रि पाण्डेलाई प्रतिक्षा गरिरहेको छु”

गगन थापाले भने “म संसदमा बद्रि पाण्डेलाई प्रतिक्षा गरिरहेको छु”

  • शुक्रबार, कार्तिक २५, २०७९
गगन थापाले भने “म संसदमा बद्रि पाण्डेलाई प्रतिक्षा गरिरहेको छु”

बाजुरा–नेपाली काँग्रेसका महामन्त्री तथा काँग्रेस क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले बद्रि पाण्डेलाई संसदमा प्रतिक्षा गरिरहेको वताएका छन् । साथै थापाले बजुरेलिले पाण्डेलाइ भोट दिन आग्रह गरेका छन् । एक भिडियो मार्फत पाण्डेलाई भोट दिन आग्रह गरेका हुन् ।
थापाले भनेका छन्, २०५० सालमा पहिलो पटक भेटेको पाण्डे निकै सरल, भुइमाँचेको रुपमा रहेको वताए । पाण्डेले नेपाल बदलिन चाहेको, नेपाल बदलिने सँगै बाजुरा अबश्य बदलिने थापाले वताए । पाण्डे निष्ठवान कार्यकर्ता मात्र नभइ असल ब्यक्ति हुन उनि सँग दया माया करुणा रहेको वताए ।
पाण्डे १८ वर्षको उमेरमै वाल्मिकी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का इकाई समिति सदस्य हुन् । अहिले पार्टिको सहमहान्त्रि रहेका छन् । उनि २०४८ सालमै काँग्रेसको चुनावी प्रचारमा हिँडिसकेका थिए ।

चर्चामा

सम्बन्धित समाचार