सुदूरपश्चिममा एमाले नेता रावलद्वारा मुख्यमन्त्रीमा दाबी पेस
धनगढी — सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । प्रदेश प्रमुख देवराज जोशीसमक्ष एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा एमाले सांसद रावलले मुख्यमन्त्रीमा दावी पेस गरेका हुन् । प्रदेश प्रमुखले सुदूरपश्चिम प्रदेशसभामा कुनै एक दलको बहुमत नभएकाले संविधानको धारा १६८ (२) अनुसार दुई […]