बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • सशस्त्र प्रहरी जवानमा ३ हजार २ सय ९७ जनाका लागि भर्ना खुल्यो

सशस्त्र प्रहरी जवानमा ३ हजार २ सय ९७ जनाका लागि भर्ना खुल्यो

  • मङ्लबार, फाल्गुन २८, २०७५
सशस्त्र प्रहरी जवानमा ३ हजार २ सय ९७ जनाका लागि भर्ना खुल्यो
सशस्त्र प्रहरी बलले ३ हजार २ सय ९७ जवानका लागि दरखास्त आह्वान गरेको छ।
सशस्त्र प्रहरी बलले शुक्रबार प्रकाशित गरेको सूचना अनुसार खुलातर्फबाट १७ सय ७७, महिला २९७, आदीबासी जनजाती ४७५, मधेसी ४१६, दलित २२२, पिछडिएको क्षेत्र ७४ र अमर प्रहरीबाट ३६ जना गरी कूल ३२ सय ९७ जना जवान माग गरिएको हो। इच्छुक र योग्यता पुगेका उम्मेदवारले चैत २५ गतेभित्र आवेदन दिन सक्नेछन्।
बाकिं सबै पद सूचनामा उल्लेख गरिएको छ।

APF-3.jpg

APF-5.jpg

APF-6.jpg

APF-7.jpg

APF-9.jpg

APF-Copy-10.jpg

चर्चामा

सम्बन्धित समाचार