शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • प्रहरीद्धारा अबैध मदिरा नष्ट

प्रहरीद्धारा अबैध मदिरा नष्ट

  • शुक्रबार, चैत्र १, २०७५
प्रहरीद्धारा अबैध मदिरा नष्ट

बडीमालिका खवर

बाजुरा १ चैत्र । जिल्ला प्रहरी कार्यालय बाजुराले अबैध मदिरा बरामद गरि नष्ट गरेको छ । जिल्लाको बडिमालिका नगरपालिकाको वडा नं ८ र ९ स्थित रहेका विभिन्न होटलहरुबाट ४५ लिटर अबैध मदिरा बरामद गरि नष्ट गरेको  हाे । जिल्ला प्रहरी कार्यालय बाजुराबाट गाउँमा गएर बरामत गरिएकाे प्रहरीले बताएकाे छ ।

बजार अनुगमनको क्रममा बडीमालिका  नगरपालिका वडा नम्बर ८ बाउली र ९ गैरी बजारबाट अवैध घरेलु मदिरा ४५ लिटर मदिरा उत्पादन गर्ने कच्चा पदार्थ २२० लिटर  बरामत गर्नुका साथै र मदिरा बनाउने भाडावर्तन समेत बरामद गरी राजनैतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार समेतको रोहवरमा  मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिह‌ भाटले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार