एक युवती सहित ६ जना पक्राउ
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १२ मा रहेको पूर्णा माध्यामिक विद्यालयको परिसरबाट ६ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका वडा नम्बर १२ का २३ बर्षीय महेश देउवा, २१ बर्षीय सुदर्शन भारती, २२ बर्षीय लोकेन्द्र सुनाहा, २४ बर्षीय प्रेम भट्ट, २२ बर्षीय पदमराज भट्ट र १९ बर्षीया युवती विपना रावललाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट एक […]