शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • नेपालको स्वाभमिान हिन्दुराष्ट्र नैँ पहिचान

नेपालको स्वाभमिान हिन्दुराष्ट्र नैँ पहिचान

  • सोमवार, साउन २६, २०७७
नेपालको स्वाभमिान हिन्दुराष्ट्र नैँ पहिचान

यमराज तमिल्सिनिा ९आस्तकि/ कुनै पनि राष्ट्रको धर्म हुँदैन, इतहिाँस र पहचिान हुन्छ भनन्छि । तर, धर्मले नै इतहिाँस र पहचिानको संरक्षण गरेको हुन्छ भने धर्मको संरक्षण स्वयम् मुलूकका नागरकिले गरेका हुँन्छन् भन्ने कुराको नजरअन्धाज गरन्छि । त्यही पहचिानले त्यो मुलूकलाई चिनिएको हुन्छ । त्यसैले कुनै पनी राष्ट्रको कुनै न कुनै धर्म हुन्छ नै । कुनै पनि स्वधर्मले राष्ट्रयिता बलयिो बनाएको हुन्छ ।

नेपाल वश्विका प्राचीनतम १० राष्ट्रमध्ये एक राष्ट्र हो । ३५०० वर्षभन्दा बढी इतहिास बोकेको ऐतहिासकि राष्ट्र हो । हमिवत्खण्डपुराण अनुसार

कृते सत्यवती ज्ञेया त्रेतायां च तपोवती ।
द्वापरे मुक्तसिोपाना कलौ नैपालकिापुरी ।। अर्थात् सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवती, द्वापरयुगमा मुक्तसिोपान र कलयिुगमा नेपाल नामबाट प्रसद्धि भूम िनेपाल अलावा पार्वतीले रचना गरेको शविको देश, वेदव्यास, गौतम बुद्ध र सद्धि गोरखनाथको जन्मभूम,ि सीता र भृकुटीको माइत, वज्रगुरु पद्मसम्भव र जैन साधु भद्रवाहु आद िसद्धि साधकहरुको साधना स्थल, महर्षी याज्ञवल्क्य र वदिुषी गार्गीको चन्तिनको थलो तथा वदिेह जनक जस्ता पुण्यात्मा राजाद्वारा पालति पुण्यभूमी र देवभूमी हो । संसारमा हन्दिू धर्म नै मानव सभ्यताको पहलिो धर्म हो र त्यो नेपाल नै हो भन्ने कुरा हाम्रा पुराना मन्दरिका शहर, गुम्बा, चैत्य, देवल र सबै प्रकारका सजवि नर्जिवि सबै पशुपक्ष,ि कटिपतङ्लार्इ पुज्ने संस्कारले नै प्रष्ट पार्दछ । वेद, पुराण, उपनषिद, मुँन्धम नै हाम्रो देशको पैराणकि ग्रन्थ हुन् । जहाँबाट सबैभन्दा पहलिे संसारमा जीवको सुरूवात भएको थयिो । त्यसको प्रमाण कालगिण्डकीका शालग्रिाम हुन् । वश्विको सर्वोच्च शखिर सगरमाथाको टुप्पामा घाम झुल्के पछ िदनिको सुरूवात हुन्छ भने सगरमाथाको टुप्पामा घाम अस्ताए पछ िवश्विमै रात पर्दछ । वैदकि भूम िहो भन्नलाइ यी भन्दा प्रमाण अरू के हुन सक्छन् रु

वश्विमा १५९ राष्ट्र धर्मसापेक्ष छन् । वश्विमा ७१ वटा क्रस्चियिन र ५१ वटा मुस्लमि धर्म मान्ने राष्ट्र छन् । इजरायल यहुद िराष्ट्र हो । भारतलार्इ धर्म नरिपेक्ष भनदिैन पन्थ नरिपेक्ष भनन्छि । प्रजातन्त्रको जननी माननिे देश बेलायत क्रश्चियिन भएकोमा गर्व गर्दछ । अमेरकिा जस्तो देशको राष्ट्रपतलिे बाइबल छोएर सपथग्रहण गर्छन् त्यहाँका जनता आफूलार्इ क्रश्चियिन मान्दछन् । कुनै बेला भारतीय द्वपि देख िइण्डोनेसयिासम्म फैलएिको सनातन हन्दिू धर्मको मात्र कुनै राज्य छैन । वश्विको एक मात्रै हन्दिू पहचिान बनाएको नेपाल आज कुन धर्म हो थाहा छैन । नेपालका रैथाने जातजातहिरू जत िछन् ती सबै हन्दिू धर्मकै वंशज, पूर्खा हुन् । ९५ प्रतशित भन्दा बढ िनेपाली ओम परविारका भत्रिका हुनाले पन िनेपाल हन्दिू राष्ट्र भनेर चनिनिुपर्ने थयिो तर नयाँ संवधिान नर्मिाणकर्तामा त्यो आँट, साहास र वश्विास हुन नसक्दा देश जबरजस्त धर्मनरिपेक्ष बन्न पुग्यो ।

हन्दिूराज्य भनसिकेपछ िस्वभावकि रूपमा राजाको कुरा नस्किने नै भयो । त्यसैले पन ित्यस कुरामा नजरअन्दाज गर्न मल्दिैन । नेपाली जनता मात्रै हन्दिु होइनन् र थएिनन् । प्राचनि कालदेख िनै नेपालमा शासन गर्नेहरू वैदकि मान्यताकै अनुयायी थएि भन्ने कुरा भुल्नु हुँदैन । त्यतबिेलाको कुरा के हो भने नेपाल हन्दिु राष्ट्र थएिन तर यो भूमकिा राजा र प्रजा दुबै हन्दिु थएि । दुबै हन्दिु धार्मकि वश्विास र परम्परामा वश्विाश राख्दथे । कलयिुगमा आएर मात्रै नेपाल नामाकरण भएको छ । वौद्ध, बोन, प्रकृत िर करिाँत धर्म त सनातन धर्म परविारभत्रिै पर्दछन् । राजा हन्दिु धर्मका संरक्षक त थएि नै नेपालभत्रिका वौद्ध, इस्लाम, इसाई धर्मावलम्वीको पन िस्वतन्त्र धार्मकि आचरण गर्ने र अधकिारको संरक्षक पन िराजा नै थएि । वौद्ध धर्मावलम्वीहरूका सम्यक पुजामा नेपालका राजाको नै पूजा हुन्थ्यो । आफ्नो परम्परागत धार्मकि र सामाजकि अभ्यास गर्न कसैमाथ िकुनै प्रकारको उपेक्षति हुने, लाञ्छति र अपमानति हुने दवाव र हस्तक्षेप थएिन । आफ्नो जात,ि धर्म,परम्परागत सँस्कृत िआचरण र अभ्यास गर्नमा कहल्यिै कसैलाई रोकावट भएन । कुनै कसैमाथ िधार्मकि आधारमा अन्य मुलूकमा झैँ भेदभाव, शोषण र दमन भएन । एकाध सानातनिा छटिपुट घटना समाजमा हुने नै भए त्यो मानवयि स्वभाव मानन्छि । हन्दिु राजाको नविास र कार्यालय र राष्ट्रको मूख्य प्रशासनकि केन्द्र या मुटुमै सयौं बर्षदेख ि दुई ठूला मस्जदि उभरिहनु, प्रत्येक साल मक्कामदनिा जाने खर्च राज्यले नै व्यहोर्नु र राजधानीकै मुटुमा इसाई मूल्य र भावनाबाट अनुप्राणति स्कूल, कलेज र अस्पतालहरू सञ्चालनमा राजाले नै सहयोग र समर्थन प्रदान गर्नु, सबै धर्मावलम्वीलाइ आआफ्ना जात्रा पर्वमा सरकारी बदिा दनिु र स्वयम् राजाको नै उपस्थतिी भएर शुभकामना दनिुले त्यो भन्दा धार्मकि सहष्णिुता र उदारताको अनुपम उदाहरण के हुन सक्थ्यो र रु त्यसैले नेपाल अनुपम धार्मकि सहष्णिुताको परचियका रूपमा रहेको थयिो । युरोप अमेरकिा तरि नजाउँ छमिेकी देशकै कुरा गर्दा भारतमा हन्दिू र मुस्लमिको दङ्गा मच्चदिा लाखोँ मानसिको ज्यान गयो । त्यस्तै केह िसमय अघ िमात्रै चीनले इसाइ बढ्ने भनेर चर्च नै भत्काइ दएिको थयिो भने अहलिे मुस्लमि समुदायको जनसङ्ख्या कम होस् भनेर जबरजस्त बन्ध्याकरण गर्न बाध्य पाररिहेका समाचार आइरहेका छन् । माल्दब्सिमा मुस्लमि बाहेक अन्य नागरकि हुनै पाउँदैनन् । पाकस्तिानमा हन्दिु जोडकिो बहिे दर्तासम्म हुँदैन । ूबसुदैव कुटुम्बकम्ू लाइ अँगालेको नेपाली समाजलार्इ एकआपसमा उचालेर वखिण्डनको कत्तिाकाटमा पुर्याएका छन । अहलिे अनुशासनहनिता र अराजकता नेपाली समाजका नयाँ संस्कृत िबन्न खोज्दैछन् । मानवयिता हराउँदै गएको छ ।

व्यापार व्यवसायका नाममा भत्रिएिका मसिनिरहिरू अन्तमा देशलाइ फुटको सँघारमा पर्याँउछन् र कहल्यिै उठ्न नसक्ने गर िदेशलाइ नै खोक्रो बनाएर जान्छन् । यूरोपका तथाकथति धार्मकि व्यापारीले अफ्रकिामा गएर गाउँनै घेरा हालेर हतयिारका बलमा धर्मान्तरण गराउने, दास बनाउने र असहमत हुने जातलिाई समुद्रमा फ्याँक्ने दुष्कर्म अपराध गर्थे । सन् १०९५ देख ि९९ सम्म युरोपका इसाई राजाहरू र पश्चमिी एसयिाका तुकहरूबीच धर्मयुद्ध चर्काए । इरानीहरूले तुर्कीहरूलाई पराजति गरी जेरुसेलमा अधकिार जमाएका थएि । त्यस्तै गर िइराक र इरानको समिाना ूशत अल अरेबयिाू क्षेत्रमा तेल खानी भएको कुरा थाहा पाएपछ िदुबै देशलाई लडाएर आफ्नो फाइदा लनि शक्त िराष्ट्रहरूले चलखेल गरेका थएि । त्यस्तै रुवान्डामा तुत्सी र हुतु जाती बचि वैमनस्य र पछ िहंिसा फैलाएर सय दनिमा पन्ध्र लाख मान्छेलाइ मराईएको थयिो । भनन्छि अहलिे त्यहाँ आफ्नो थर लेख्न प्रतबिन्ध छ । मसिनिरकिै आडमा अमेरकिामा रेड इन्डयिन, युरोपमा प्यागन, अष्ट्रेलयिामा अबोरजिनिल, न्युजल्यिान्डमा माओरहिरु माथी नरसंहार मच्याएर सखाप पारएिको इतहिाँस छ ।

नेपाल एकीकरण हुनुभन्दा अघदिेख िनै नेपाली भूममिा आँखा गाडेका म्लेच्छहरूको मनसाय बुझेका दुरदर्शी श्री ५ बडामहाराज धरिाज पृथ्वनिारायण शाह र भमिसेन थापा, बलभद्र कँवर, अमरसहि, भक्त िथापाहरू जस्ता वविेकी सपूत भएकैले पटक पटकका प्रयास असफल भएका थएि । नेपाल र अंग्रेजको युद्ध हुँदा बडाकाजी अमरसंिह थापालाई अंग्रेजले हामी गढवाल र कुमाउको राजा बनाइदन्छिौँ, तमिी हामीसँग मल्नि आउ भनेर लोभ्याएका थएि तर प्रत्युत्तरमा अमरसंिह थापाले भने “म सनिो खाने कुकुर होइन, बाघको बच्चा डमरु हुँ” भनेर प्रस्तावलाई लत्याइदएिका थएि । तर २०४६ पछ िमौका छोपेका र २०६३ मा खुलमखुला धर्मनरिपेक्षता र संघयिताका लाग िभनेर युरोपयिन युनयिन र पश्चमिा मुलूकले अर्बैँ डलर भत्र्यिाइएका समाचारले आजसम्मै स्थान पाइरहेका छन् । देश संक्रमण कालमा छ भनेर आफ्नो मैलकि धर्म परविर्तन गराउँनु पद र पैसाका लाग िआत्मा बेचेको र नैतकिता हराएको ठहर्छ । धर्म परविर्तन अपराध हो, अवैज्ञानकि हो, पुस्तैँदेख िपुज्दै आएका देवीदेवतालार्इ यी ठीक होइनन् भनेर अर्को धर्म अँगाल्न प्रेरति गर्नु राम्रो होइन । यी सबै धर्म र मर्म वपिरीत मानन्छिन् । नेपाल चारजात छत्तीस बर्णको साझा फूलबारी हो । यस्तो फूलबारी वश्विका कुनै पन िठाउँमा भेट्न सकदिैन । यो साझा फूलबारी आज मास्ने कुचेष्टा गरदिै आएको छ । २०६३ पछ िनै नेपालमा धर्मान्तरणको संङ्ख्या बढरिहेको छ । खास गर िजनजातहिरूका मौलकि धर्म,संस्कृतमिाथ ि पश्चमिाहरूको चलखेल भैरहेको छ । गरबि, असाय, अपाङ्ग, दलति, मुस्लमि, जातजात,ि छुवाछूत, छाउपडी, पछिडएिका क्षेत्र मात्रै नभएर भूकम्प, बाढपिहरिो जस्ता अनेक बाहाना बनाएर देशका कुनाकाप्चासम्म पुग िसदयिैँ देख िजातजात िभाषा, धर्म, संस्कृत,ि सहष्णिुतामा रहेका अर्थात् । बेलैमा सचेत नहुने हो भने नकिट भवष्यिमै देश नजानदिो पाराले गृहयुद्धको चपेटामा नपर्ला भन्न सकदिैन ।

अन्तमा गीतामा भनएिझैँ “स्वधर्म नधिनं श्रेयस् परधर्मो भयावहस्।” ९परधर्म अँगाल्नुभन्दा स्वधर्मका लाग िबलदिान दनिु श्रेयष्कर हो, कनिभने अर्काको धर्म अँगाल्नु भयावह हुन्छ० । आफ्नो धर्मसंस्कृत िरक्षाका लाग िवश्विमा कैयौँ युद्ध भएका छन् । नेपाल धार्मकि द्वन्द्वमा मात्र नभएर धर्मको नाउँमा वभिन्नि अन्तर्राष्ट्रयि शक्त िकेन्द्रहरूको राजनीतकि, धार्मकि र आर्थकि शक्त,ि दवाव र प्रभाव रणनीतकि चलखेलको समेत भूभाग बन्न जाने र न त्यसले नेपालको स्वतन्त्रता, स्वाधनिता, सार्वभोमकिता नै सङ्कटमा पार्नेछ । क्रमश ती आधारहरू देखदिै गएका पन िछन् ९ दशै, तहिार, तजि, जनैपूर्णमिा, शबिरात्री जस्ता पर्व बहष्किार गर्नुपर्छ भन्नेहरूको भँिड बढ्नु उदाहरण हुन् ० । यसको प्रभावले छमिेकी मुलूक भारत र चीनलाइ पन िकालान्तरमा असहज स्थतिी पैदा हुने देखन्छि ।

चर्चामा

सम्बन्धित समाचार