बुधबार, साउन १३, २०७८
  • होमपेज
  • बडिमालिका
  • मार्तडीमा भत्केकाे घरमा बुढि आमाकाे कथा ! सरकार पनि टुलुटुलु हेरिरहेकाे छ (फाेटाे फिचर)

मार्तडीमा भत्केकाे घरमा बुढि आमाकाे कथा ! सरकार पनि टुलुटुलु हेरिरहेकाे छ (फाेटाे फिचर)

  • आइतवार, साउन २५, २०७७
मार्तडीमा भत्केकाे घरमा बुढि आमाकाे कथा ! सरकार पनि टुलुटुलु हेरिरहेकाे छ (फाेटाे फिचर)

सदरमुकाम मार्तडीमा भत्केकाे घरमा बुढि आमा जाेखिम मलेर बसिरहेकी थिइ्न । बडिमालिका नगरपालिका, जिल्ला प्रशासन कार्यलय लगायतका सरकारि कार्यलय नजिकै र मालिका मन्दिर जाने बाटाेकाे छेउमा यि बुढि आमाकाे अबस्था देख्न सकिन्छ । जाेखिम माेलेर घरमा बसिरहेकी यि आमाकाे पिडा राज्यलाइ पनि थाहा त छ ।

चर्चामा

सम्बन्धित समाचार