बाजुरामा आयुर्वेद सेवाबाट उपचार गर्नेको संख्या बढ्दै
टेकबहादुर बुढा, १७ चैत —बाजुरामा आयुर्वेद स्वास्थ्य सेवा उपचार प्रभावकारी बन्दै गएको छ । सेवा प्रभाबकारी भइपछि सेवा लिनेको संख्या बढीरहेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराको तथ्यांक अनुसार डेढ बर्षमा मात्रै २६ हजार बढिले स्वास्थ्य उपचार सेवा लिएका छन् । कुनै बेला महिला आयुर्वेद सेवा लिनको संख्या धेरै न्युन रहेको थियो, केही बर्ष […]