जानकारहरुको सल्लाह स्वीकार गर्दा प्रधानमन्त्रीको कद घट्दैन : नेता पाण्डे
नेपाली काँग्रेस केन्द्रिय सदस्य तथा राष्ट्रिय सभाका पुर्व सदस्य बद्रि पाण्डेले महामारीको बेला विज्ञ र जानकारहरुको सल्लाह स्वीकार गर्दा प्रधानमन्त्रीको कद घट्दैन्, वताएका छन् । पाण्डेले सामाजिक सञ्जाल मार्फत निषेधाज्ञा वा लकडाउन बारेमा सरकारलाई सुझाब सहित प्रतिक्रिया जनाएका छन् । पाण्डेले सामाजिक सञ्जाल मार्फत लेखेका छन् : “विभिन्न जिल्ला र स्थानीय तहहरुमा जारी लकडाउन, निषेधाज्ञा, […]