शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • रहेनन् राष्ट्रकवि माधव घिमिरे

रहेनन् राष्ट्रकवि माधव घिमिरे

  • मङ्लबार, भदौ २, २०७७
रहेनन् राष्ट्रकवि माधव घिमिरे

राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार निधन भएकाे छ । उनको कपुरधारास्थित निवासमै साँझ निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । स्वासपश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए ।

घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उनलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ । घिमिरेको अन्त्येष्टि बुधबार गर्ने तयारी भएको छ ।

चर्चामा

सम्बन्धित समाचार