आशलाग्दा युवाका अलपत्र योजना
संसारका अल्पविकसित,विकासोन्मुख र विकासशिल राष्ट्रका मेरुदण्ड युवाहरुलाई मानिन्छ ।युवाहरुकै काँधमा देशको जिम्वेवारी रहने हुनाले देश विकासका लागि संसारका हरेक क्षेत्रमा युवा मैत्री नीति बन्ने गरेकाछन।नेपालमा युवाको पक्षमा काम गर्नका लागि सरकारी तहमा युवा तथा खेलकुद मन्त्रालयको स्थापना र राष्ट्रिय युवा परिषदको गठन भएकोछ।त्यसैको परिणाम स्वरुप राष्ट्रिय युवा नीति २०७२ संचालनमा रहेकोछ।युवाका पक्षमा बनेका ऐन,नीति,नियम,निर्देशिका […]