पुल बगाएको डेढ बर्षसम्म पनि पुल निर्माण प्रक्रिया हुन सकेन
टेक बहादुर बुढा,बाजुरा —बाजुरामा कर्णाली नदिले झोलुंगे पुल २०७९ असारमा बगाउदा स्वामीकार्तिक खापर गाउँपालिका १ र २ साप्पाटा बजारबाट बिच्छेद भएको थियो । पुल बगाएको डेढ बर्ष हुन लाग्दा सम्म पनि कतै बाट पुल बनाउने योजना नभएको पाईएको छ । स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोड्ने कर्णाली नदिको भैसागाडमा रहेको झोलुंगे पुल बगाएपपछि साप्पाटाका […]