सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • बाजुराकी राजपुरा ५ हजार मिटर दौडमा किर्तिमान राख्न १६ सेकेन्डले चुकिन

बाजुराकी राजपुरा ५ हजार मिटर दौडमा किर्तिमान राख्न १६ सेकेन्डले चुकिन

  • शुक्रबार, अशोज १९, २०८०
बाजुराकी राजपुरा ५ हजार मिटर दौडमा किर्तिमान राख्न १६ सेकेन्डले चुकिन

बाजुरा —हाङझाव एसियाडको रंगशाला हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भएको ५ हजार मिटरको दौडमा बाजसराकी राजपुरा पछाई १७ सेकेन्डले किर्तिमान राख्न चुकेकि छन । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका २ घर भएकि राजपुरा उक्त खेलमा किर्तिमान राख्न चुकेकि छन ।
५ हजार मिटर दौडमा निर्धारित १७ मिनेट ५ दशमलब ३४ सेकेन्ड थियो । तर उनको व्यक्तिगत उत्कृष्ट नौ राष्ट्रिय खेलको समय १७ मिनेट १० सेकेण्ड रहेको थियो । उनले गत बर्ष काठमाडौंमा भएको १६ औ एसियन कर्सकन्टी प्रतियोगितामा पहिलो रजत पदक दिलाएकि थिइन ।

उक्त प्रतियोगितामा अहिलेसम्म कसैले ल्याउन नसकेकाले उनको त्यो महिला सिनियर तर्फ नेपालको पहिलो रजत पदक हो । त्यतिबेला उनले तिन जना भारतिय खेलाडीलाई पछि पार्दै पहिलो नेपाली सिनियर खेलाडी बन्न सफल भएकी थिइन् ।

१९ औ एसियन खेलमा भने उनको खुट्टामा चोट भएकाले अरुसंग टासिन नसकेको बडिमालिका खबरसंग बताइन् । आगामी दिनमा स्वास्थ्यले साथ दियो भने अझै राम्रो गर्दै जाने उनि बताउछिन । हाल उनका दुवै श्रीमान श्रिमती नेपाल प्रहरीमा कार्यरत छन । No description available.

चर्चामा

सम्बन्धित समाचार