भोट नहालेर भोटे जनजाति बेशितिर झर्दै
बाजुरा–बुढिनन्दा नगरपालिका १० का पेमा थाम्कि थापा मंसिर ४ गते हुने निर्वाचनमा मतदान नगरेर बेशितिर लागेका छन् । हिमाली भेगमा चिसो बढेपछि भेडा, च्याङ्ग, सहित सब परिवार सहित अछाम तिर बसाइ सरेका छन् । पेमा सँगै बुढिनन्दा नगरपालिका ९ र १० पाण्डुसेनका १५ परिवारको समुह अछामतिर बसाइ सरेका छन् । हामीलाइ चुनाव भन्दा पनि हाम्रो […]