खप्तड छेडेदह गाउँपालिका ३ मा काग्रेसकै जित
बाजुरा – खप्तड छेडेदह गाउँपालिकामा वडा न . ३ मा पनि नेपाली कांग्रेसका उम्मेदवार बिर्ख रावत बिजयी भएको छन । नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बिर्क बहादुर रावत नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार दिपक रावतलाई ३८ मतले पराजित गर्दै बिजयी बनेका हुन । जसमा नेपाली काँग्रेसका उमम्दवारकाे जम्मा मत ३८१ मत ल्याएर बिजयी भएका […]