जघन्य अपराधका घटना बढ्दै गएको भन्दै महिला मानव अधिकार रक्षकद्धारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
बाजुरा —महिला मानव अधिकार रक्षक सञ्जाल बाजुराले दिनहुँ जघन्य अपराधका घटना बढ्दै गएको भन्दै प्रधानमन्त्रीलाई ध्यानकर्षण पत्र बुझाएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रजिअ भिमकान्त पौडेलमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । नेपालको संविधान, मुलुकी अपराध संहिता लगायतमा महिलाबिरुद्ध कुनै पनि हिंसाजन्य कार्य वा शोषण गरिने छैन, यस्तो कार्य दण्डनिय हुनेछ र पिडितलाई […]