शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • सरकारद्धारा बाजुराका थप ५ जनालाई सहिद घोषणा (सूचीसहित)

सरकारद्धारा बाजुराका थप ५ जनालाई सहिद घोषणा (सूचीसहित)

  • शनिबार, फाल्गुन २६, २०८०
सरकारद्धारा बाजुराका थप ५ जनालाई सहिद घोषणा (सूचीसहित)

बाजुरा– सरकारले देशभरका थप २ हजार ६७४ जनालाई सहिद घोषणा गरेस‌गै बाजुराका ५ जनाकाे नाम समाबेश गरेकाे छ । सरकारले गरेको घोषणाको निर्णय अनुसार बाजुराका थप ५ जना सहिदहरुको सूची राजपत्रमा प्रकाशित भएको छ । २४ पुसको मन्त्रिपरिषद बैठकले विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गरेका तर सहिद घोषणा हुन बाँकी रहेका २ हजार ६७४ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो ।

जसमा जुकाेटका दल बहादुर विक, साप्पाटाका हरि ल्वार,  पाण्डुसैनका पदम बहादुर विक, बिच्छ्याका रबिलाल भण्डारी र जुकाेटकै रामलाल कटेलाइ सहित घाेषणा गरेकाे राजपत्रमा उल्लेख गरेकाे छ ।

सूची हेर्नुस्

No description available.

चर्चामा

सम्बन्धित समाचार