आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराको जुगाडा केन्द्रबिन्दु भएर भूकम्प

बाजुराको जुगाडा केन्द्रबिन्दु भएर भूकम्प

  • सोमवार, फाल्गुन २८, २०८०
बाजुराको जुगाडा केन्द्रबिन्दु भएर भूकम्प

बाजुरा– जिल्लाको जुगाडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।  पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारी  छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

चर्चामा

सम्बन्धित समाचार