बाजुराबाट पूजा सामग्री सहित सरकारी टोली बडिमालिका प्रस्थान
टेक बहादुर बुढा —बाजुराबाट पूजा सामग्री सहित सरकारी टोली बडिमालिका प्रस्थान गरेको छ । बिहिवार सदरमुकाम मार्तडी स्थित मालिका मन्दिरमा पूजाआजा गरेर बडिमालिका मन्दिरको पुजाका लागि जिल्लाको सरकारी टोली प्रस्थान गरेको हो । बडिमालिका माताको दर्शनका लागि पूजा सामग्री बोकेर सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरी, नेपाली […]