मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाज
  • विभिन्न कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

विभिन्न कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

  • शुक्रबार, फाल्गुन २५, २०८०
विभिन्न कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

आज आठ मार्च, अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

यस वर्षको महिला दिवसको नारा महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ दिइएको छ । दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरू आयोजना गरिँदै छ ।

चर्चामा

सम्बन्धित समाचार