बर्ष पिच्छे नदिमा काठेपुल, काठेपुल माथि जोखिम यातायात
त्रिवेणी नगरपालिकाले मालागाड नदिमा बर्ष पिच्छे काठेपुल हाल्ने गरेको छ । एक बर्ष एउटा काठेपुल हाल्ने भत्काउने फेरी अर्को हाल्ने गरेको स्थानिय बिर बहादुर अयडिले वताएका छन् । दुई बर्ष पहिला मालागाड नदिमा काठेपुल हालेको थियो, त्यो बेला मानिस आवतजावत गर्ने गरि बनाएको थियो । त्यो पनि भत्काएर गएको बर्ष अर्को काठेपुल निर्माण गरेको थियो, […]