बाजुरामा नेकपाभित्र कोर्स चेन्जको संकेत
अर्जुन शाह / बाजुरामा नेकपाको कार्यालय गठन, सचिवालय, विभागहरु, निर्वाचन क्षेत्र, पालिका संगठनसहित जिल्ला कमिटीमा सदस्यहरु मनोनयनमा देखिएको सिनारियोसंगै नेकपा बाजुराको राजनीतिक तथा सांगठनिक शक्ति संरचनामा नयाँ कोर्स आरम्भ हुने संकेत देखापरेको छ । यसअघि पूर्व नेकपा माओवादीका नेताहरुले तुलनात्मक रुपमा एकतावद्ध भएको संदेश र रणनीति अख्तियार गर्दै आए । उनीहरु पूर्व नेकपा एमालेका नेताहरुबीचको […]