बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • शिक्षा
  • ग्रेडवृद्धिको परिक्षा केन्द्रको तयारी पुरा

ग्रेडवृद्धिको परिक्षा केन्द्रको तयारी पुरा

  • शनिबार, साउन ३२, २०७६
ग्रेडवृद्धिको परिक्षा केन्द्रको तयारी पुरा

बडिमालिका खवर
बाजुरा ३२ बाजुरा
एसइइ ग्रेडवृद्धि परिक्षा केन्द्रको तयारी पुरा भएको छ । भोली भदौ १ गते बिहान ८ बजेबाट संचालन हुने एसइइए ग्रेड वृद्धि परिक्षा केन्द्रको तयारी पुरा भएको क्रियटर जोन एकेडेमकिा केन्द्राध्यक्ष उत्तमराज जोशीले जानकारी दिएका छन् । एसइइ ग्रेडवृद्धिको पहिलो दिन भोली अनिवार्य अंग्रेजी विषयको परिक्षा हुँदैछ । परिक्षाका लागि जिल्ला सदरमुकाम मार्तडमिा ४ वटा परिक्षा केन्द्र तोकिएका छन् । केन्द्राध्यक्ष जोशीका अनुसार ४ वटा परिक्षा केन्द्र अन्तरगत मालिका माध्यामिक विद्यालय कमा ३ सय ८६ जना, मालिका माध्यामिक विद्यालय ख ३ सय २६ जना, बाजुरा क्याम्पस मार्तड िबाजुरामा १ सय ४० जना र क्रियटर जोन एकेडेमीमा ३ सय ३८ गरी अनिवार्य अंग्रजी विषयको ग्रेडवृद्धिका लागि जम्मा एघार सय ९० विद्यार्थी सहभागि हुने भएका छन् । परिक्षा अवधिभर ४ जना केन्द्राअध्यक्ष ४ जना सहायक निरिक्षक, निरिक्षक २ सय २१ जना,४ जना लेखा सहायक, ८८ जना कार्यलय सहयोगी जम्मा परिक्षामा ३ सय २१ जना मर्कचारी खटाइएको जिल्ला शिक्षा समन्वय अधिकारी गोपालदक्त जोशीले बताए ।

चर्चामा

सम्बन्धित समाचार