वृहत यौन तथा प्रजनन स्वास्थ्य शिविर कोल्टीमा शुरु
बाजुरा १४ मसिंर– बाजुराको कोल्टीमा वृहत यौन तथा प्रजनन स्वास्थ्य शिविरमा आज देखि शुरु भएको छ । वृहत यौन तथा प्रजनन स्वास्थ्य शिविरमा २ सय १७ जनाले सेवा लिएका छन । १५ गते सम्म सञ्चालन हुने शिविरको पहिलो दिन समूह परामर्श ८२ जनालाई, मनोसामाजिक परामर्श सेवा २० जनालाई, विशेष परामर्श सेवा ६ र बहिरंग सेवा […]