यूवा सघद्धरा असायलाई खाद्यन्न सहयोग
बाजुरा २८ चैत्र- राष्टिय युवा सघ बाजुराले असाय गरिव अपाङ्ग परिवारलाई खाद्यन्न सहयोग गरेकाे ५ । बडिमालिका नगरपालिका ७ र ९ का पाच बिपन्न परिवारलाई खाद्यन्न सहयाेग गरेकाे युवा सघ जिल्ला कमिटी सदस्या मिलनजग अयडीले जनाकारी दिए । जहा संकट त्यहाँ राष्ट्रिय युवा संघ , जहाँ छौँ त्यहाँ स्वयम् सेवा गरौँ भन्ने उदेस्यका साथ विश्वप्यापि […]