कर्मचारी संगठन बाजुराले कोरोना रोकथाम कोषमा २५ हजार सहयोग
नेपाल निजामती कर्मचारी संगठन बाजुराले कोरोना रोकथाम तथा नियन्त्रण सहयोग पुर्याउन २५ हजार रुपैया सहयोग गरेका छन् । कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीले सयुक्त रुपमा २५ हजार रकम सहयोग गर्ने निर्णय हुन् । कर्मचारीबाट संकलन गरिएको रकम कोषमा जम्मा गर्ने निर्णय संगठनले विज्ञप्ती मार्फत जानकारी गराएको छ । संकटका […]