जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका स्थानियलाई आर्थिक सहयोग
जीवन कैला– बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका स्थानियलाई आर्थिक रकम सहयोग गर्ने भएको छ । कोरोना भाईरस समन्वय समिति स्वामीकार्तिक खापर गाउँपालिकाको बैठकले लकडाउनका कारण जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका विद्यार्थि, श्रमिक, दैनिक ज्याला दारी गरी खाने र औषधि उपचार गर्न गएका विरामीलाई राहात स्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको निमित्त […]