शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • कर्मचारीलाई कुनै पाटीमा आस्था राख्छ भन्दैमा लखेट्नु हुदैन ट्रेड युनियन बाजुराका अध्यक्ष थापा (भिडियाे सहित)

कर्मचारीलाई कुनै पाटीमा आस्था राख्छ भन्दैमा लखेट्नु हुदैन ट्रेड युनियन बाजुराका अध्यक्ष थापा (भिडियाे सहित)

  • शुक्रबार, जेष्ठ १६, २०७७
कर्मचारीलाई कुनै पाटीमा आस्था राख्छ भन्दैमा लखेट्नु हुदैन ट्रेड युनियन बाजुराका अध्यक्ष थापा (भिडियाे सहित)

लक्ष्मीराज पाध्याय– राष्ट्रसेव कर्मचारीहरुलाई कुनै पाटीमा आस्था राख्छ भनेर लखेट्न नुहुने आधिकारीक ट्रेड युनियन बाजुराका अध्यक्ष धन बहादुर थापाले बताएका छन् बडिमालिका खवरको समसामुहिक बिषयका सम्बादमा अध्यक्ष थापाले यस्तो बताएका हुन ।
केही दिन अगाडी पाटीका केही सगंठनहरुले लगाएको आरोप निराधार रहेको अध्यक्ष थापाले बताए । राजनितीक प्रतिसोध साट्न गरीएका कुनै पनी गतिबिधी कर्मचारीमाथी बर्षाउन राम्रो नभएको अध्यक्ष थापाको भनाइ रहेको छ । अध्यक्ष थापाले भने जिल्लाको बिकासका लागि काम गर्न आएका कर्मचारीहरु हुन वा जिल्लामै रहेका बाजुराका कर्मचारी हुन कसैलाई पनी राजनितिक रुपकमा कर्मचारीलाई हेर्न नहुने बताएका छन् ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि टे्रड युनियनको भुमीका के रहयो र के के योजना बनाएको छ । के काम गरिरहेका छ भन्ने बिषयको बहसमा अध्यक्ष थापाले आफ्नो संगठनले कोरोना राहतकोषमा बाजुराबाट २० हजार सहयोग गरेको अझै आबस्यकता र देशको स्थिति हेरर पुन पनी राहत संकलन गरी कोषमा जम्मा गर्ने निणर्य गरेको बताए । बिश्व संगै देश पनी कोरोना कहरको मारमा पर्दै गएकोले देशभर वा बाजुरा जिल्लामा रहेका सबै कर्मचारीहरु एक जुट भएर कोरोनाको बिरुद्धमा लाग्न आग्रह गरेका छन् ।
अध्यक्ष थापाले भने यो संकरमण कालीन अबस्थामा कर्मचारी हरु एक जुट भएर जनताको सेवामा लाग्न आग्रह समेत गरेका छन् । जो जहा छौँ त्यहीका जनताको सेवामा तल्लीन हुन आग्रह गर्दछु अध्यक्ष थापाले भनेका छन् ।

https://www.youtube.com/watch?v=n1CZ_ML-ltA&t=26s

चर्चामा

सम्बन्धित समाचार