शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • वडाअध्यक्ष सहित दुई जना मदिरा सेवन गरी होहल्ला गरिरहेको बेला पक्राउ

वडाअध्यक्ष सहित दुई जना मदिरा सेवन गरी होहल्ला गरिरहेको बेला पक्राउ

  • बुधबार, जेष्ठ १४, २०७७
वडाअध्यक्ष सहित दुई जना मदिरा सेवन गरी होहल्ला गरिरहेको बेला पक्राउ

बाजुरा– खप्तड छेडेदह गाउँपालिकाका वडाअध्यक्ष सहित २ जना दिउसै रक्सी खाएर बजारमा हल्ला गरिरहेको अबस्थामा पक्राउ परेका छन् । प्रकाउ पर्नेमा खप्तड छेडेदह गाउँपालिका वडा न ३ का वडा अध्यक्ष दिपक रावत सहित २ जना प्रकाउ परेका हुन ।
दिउसै अत्याधिक मदिर सेवन गरी बजारमा होहल्ला गरिरहेको अबस्थामा प्रहरीले प्रकाउ गरी हिरासतमा लिएको प्रहरीले जनाएको छ । सदरमुकाम मार्तडीमा दिउसै मदिरा खाएर बजारमा होहल्ला गरीरहेको अबस्थामा प्रहरीले प्रकाउ गरी जिल्ला प्रहरी कार्यलयको टोलीले नियन्त्रण गरेको गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार