नेपाली काँग्रेस बाजुराले गर्याे संकटकाे समयमा सहयाेग ।
राजेन्द्र बहादुर राेकाया /बैसाख ०८ बाजुरा — वरिष्ठ समाज सेवी महाबिर पुनकाे सहयाेग र नेपाली काँग्रेसका नेता तथा पुर्ब भुमिसुधार सहायक मन्त्री जनकराज गिरिकाे पहलमा बाजुरामा १८ पिस पिपिई ब्यक्तिगत सुरक्षा सामाग्री सहयाेग गर्नुभएको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिरहेकाे काेराेना भाईरस काेभिड १९ मा बाजुरा जिल्ला भरीका गाउपालिका, नगरपालिका, जिल्ला अस्पताल बाजुराका खटिने स्वास्थ्यकर्मी […]