बाजुरामा म्याद नाघेका खाद्य बस्तुहरु बजारमा
बाजुरा जिल्लाका अधिकांश बजारहरुमा म्याद नाँघेका खाद्य बस्तुहरु बिक्रि हुने गरेका पाइएका छन् । घरेलु विकास समित बाजुराको नेतृत्वमा गरिएको अनुगमनका क्रममा ती बस्तुहरु फेला परेको अनुगमन टोलीका सदस्य कोष लेखा नियन्त्रण कार्यलयका लेखापाल धन बहादुर थापाले बताएका छन् । जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, नागरीक समाज, पत्रकार र सुरक्षा कर्मी सम्मेलीत अनुगमन टोलीले […]