कोरोना संक्रमित देखीएर मृत्यु भएकी बालिकको शव ब्यबस्थापनकाे जिम्मा नेपाली सेनालाइ
बाजुरा — बाजुरा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएकी बालिकाको सव ब्यबस्थापनको जिम्मा नेपाली सेनालाई दिने निणर्य भएको छ । आज दिउसो जिल्ला प्रशासन कार्यालयमा कोबिट १९ रोकथाम तथा नियन्त्रण समितिको बसेको बैठकले सो निणर्य गरेको हो । बाजुरामा २ बर्षिय वालिकाको कोरोनाका कारण मृत्यु, र आमा पनि कोरोना संक्रमित देखीए संगै बुढिगंगा नगरपालिका १ को […]