बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका क्वारेन्टीनमा २२ जना गर्भवती तथा सुत्केरी महिला, सबै गरी ४५ सय बढि मान्छे क्वारेन्टीनमा

बाजुराका क्वारेन्टीनमा २२ जना गर्भवती तथा सुत्केरी महिला, सबै गरी ४५ सय बढि मान्छे क्वारेन्टीनमा

  • बिहिबार, जेष्ठ २२, २०७७
बाजुराका क्वारेन्टीनमा २२ जना गर्भवती तथा सुत्केरी महिला, सबै गरी ४५ सय बढि मान्छे क्वारेन्टीनमा

बाजुरा — बाजुरा जिल्लाका बिभिन्न स्थानीय तहमा गरी ४५ सय बढि मान्छेहरु क्वारेन्टीनमा रहेका छन् । बाजुरा जिल्लाका १ हजार २ सय ४५ ओटा क्वारेन्टीनमा ४ हजार ५ सय ३७ जना रहेका छन् ।
जसमा हाल सम्म महिला ९ सय २६ र पुरुष २ हजार ८ सय ३८ जना गरी ३ हजार ८ सय ३८ जना क्वारेन्टीनमा रहेका छन् । हाल क्वारेन्टीनमा ३ सय ९६ जना ५ बर्ष मुनीका बालबालिका रहेको जिल्ला प्रसासन कार्यालय बाजुराले जनाएको छ । गर्भवती तथा सुत्केरी महिला २२ जना र जेष्ठ नागरीक ३८ जना रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार