शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • बाजुराकाे त्रिबेणी नगरपालिकामा २३ जनामा अारडिटी पाेजेटिभ

बाजुराकाे त्रिबेणी नगरपालिकामा २३ जनामा अारडिटी पाेजेटिभ

  • शनिबार, जेष्ठ २४, २०७७
बाजुराकाे त्रिबेणी नगरपालिकामा २३ जनामा अारडिटी पाेजेटिभ

बाजुरा  — बाजुराको त्रिवेणी नगरपालिका–७ र ९ वडामा शनिबार गरिएको ६२ जनाको आरडिटी जाँचमा २३ जनामा पोजेटिभ देखिएको छ ।
सोही नगरपालिका–७ र ९ मा रहेका दम्थामा ४९ जना,रत्न माविका ८ जना र पुष्पलाल आधारभुत विद्यालयका पाँच जना गरी ६२ जनाको आरडिटी चेकजाँच गरिएको हो ।
दम्थाका ४९ जनामा २२ जनामा र ९ वडाको रत्न माध्यमिक विद्यालयमा रहेका ८ जनामा गथरिएको आरडिटी जाँचमा एक जनामा कोरना पोजेटिभ देखिएको त्रिवेणी नगरपालिकाका नगरपालिकाले जनाएकाेे छ ।
कैलेशेश्वरी मावि दम्थाको क्वारेन्टीनमा बसेका २२ जनामा आरडीटी पोजेटिभ देखिएको छ ।भने रत्न माविमा बसेका  एक जनामा आरडिटी पा्जेटिभ देखिएको हो ।

चर्चामा

सम्बन्धित समाचार