शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • २१ औँ राष्ट्रिय सरसफाइ सप्ताह आजदेखी

२१ औँ राष्ट्रिय सरसफाइ सप्ताह आजदेखी

  • शनिबार, जेष्ठ २४, २०७७
२१  औँ  राष्ट्रिय सरसफाइ सप्ताह आजदेखी

बाजुरा– बाजुरा जिल्लामा २१ औ राष्ट्रिय सरसफाई सप्ताह आजदेखी बिभिन्न कार्यक्रम गर्ने गरी सुरु गरिएको छ । बडिमालिका नगरपालिका आयोजनामा बाजुरा जिल्लाको सदरमुकाममा आजबाट सरसफाई सप्ताह सुरु गरिएको हो ।

बाजुरा जिल्ला खुला दिशा मुक्त भइसके पछि पुर्ण सरसफाईमा लागीसकेको र अब सप्ताह ब्यापी कार्यक्रमम नगरपालिका भरी पुणर् सरसफाईका कार्यक्रमहरु संचालन गरिने बडिमालिका नगरपालिकामा संचालित युउन हेबिटेटका संयोजक स्यामभक्त थापाले बताएका छन् ।

आजदेखी सुरु गरिएको सप्ताहको मार्तडी बजारमा याली निकालेर सुरुवात गरीएको थापाले बताएका छन् । एक हप्ता सम्म मनाउने सरसफाई सप्ताहमा नगरपालिका भरी हात धुने बिधी, कोरोना भाइरस सम्बन्धी जचेतना र अन्य सरफाइका कार्यक्रम गर्ने योजना रहेको युएन हेबिटेटको सहयोग र बडिमालिका नगरपालिको योजना रहेको संयोजक थापाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार