बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बाजुराका ७ वटा स्वास्थ्य चाैकी १५ शैयाकाे अस्पतालमा स्तर उन्नति हुदै

बाजुराका ७ वटा स्वास्थ्य चाैकी १५ शैयाकाे अस्पतालमा स्तर उन्नति हुदै

  • शुक्रबार, जेष्ठ २३, २०७७
बाजुराका ७ वटा स्वास्थ्य चाैकी १५ शैयाकाे अस्पतालमा स्तर उन्नति हुदै

बाजुराका सातवटा स्वास्थ्य स‍स्था आर्थिक वर्ष ७६/७७ र ०७७/७८मा १५ शैयाको अस्पतालमा स्तर उन्नतिहुने भएका छन् । सरकारले हिमाली गाँउपालिकाकाे रुगिन स्वास्थ्य चाैकी, त्रिवेणि नगरपालिकाकाे ताेलि स्वास्थ्य चाैकी, खप्तडछेडेदह गाँउपालिकाकाे डाेगडी स्वास्थ्य चाैकी, स्वामिकार्तिक गाँउपालिकाकाे जुकाेट स्वास्थ्य चाैकी, गाैमुलकाे दहकाेट स्वास्थ्य चाैकी, बडिमालिका नगरपालिकाकाे चुथि स्वास्थ्य चाैकी र जगन्नाथ गाँउपालिकाकाे हुनि महति स्वास्थ्य चाैकी १५ शैयाकाे अस्पतालमा स्तर उन्नति हुने भएका छन् ।

याे भन्दा पहिला काेल्टि प्राथमिक स्वास्थ्य केन्द्र र टाँटे स्वास्थ्य चाैकीकाे स्तरउन्नति गर्ने भएनी हुन सकेकाे छैन् ।

चर्चामा

सम्बन्धित समाचार