शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • कोरोना बिरामीकाे उपचार गरीरहेका स्वास्थ्यकर्मीको पिसिआर रिपोट नेगेटिभ

कोरोना बिरामीकाे उपचार गरीरहेका स्वास्थ्यकर्मीको पिसिआर रिपोट नेगेटिभ

  • बिहिबार, जेष्ठ २२, २०७७
कोरोना बिरामीकाे उपचार गरीरहेका स्वास्थ्यकर्मीको पिसिआर रिपोट नेगेटिभ

जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको पिसिआर रिपोट नेगेटिभ आएको छ । उपचारमा संलग्न ५ जना स्वास्थ्यकर्मीको रिपोट धनगढी प्रयोगशाला बाट नेगेटीभ आएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । बिहिवार स्वाक सकलन गरेर धनगढी पठाइएकाे थियाे ।
केही दिन पहिला मात्र २ बर्षयि वालिका कोरोना संक्रमण बाट मृत्यु भएको थियो, भने उनकि आमाको पनि संक्रमित रहेकि छन् । उनकि २३ बर्षिय आमा अहिले अस्पतालको आइसोलेसनमा रहेकि छन् ।

चर्चामा

सम्बन्धित समाचार