सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराकाे बुढिगंगा नगरपालिकामा २१ जनामा आरडिटी पाेजेटिभ

बाजुराकाे बुढिगंगा नगरपालिकामा २१ जनामा आरडिटी पाेजेटिभ

  • आइतवार, जेष्ठ २५, २०७७
बाजुराकाे बुढिगंगा नगरपालिकामा २१ जनामा आरडिटी पाेजेटिभ

बाजुराकाे बुढिगंगा नगरपालिकामा २१ जनामा आरडिटी पाेजेटिभ देखिएकाे छ । शनिवार जाँच गरिएकाे ५० मा जाँचमा २१ जनालाइ आरडिटी पाेजेटिभ देखिएकाे जिल्ला स्वास्थ्य कार्यलय बाजुराका सुचना अधिकारी अशाेक सिहले बताएका छन् ।

थुमा माबि क्वारेनटाइनमा २३ जनालाइ जाँच गर्दा १३ जना, सत्यवादि प्राबिमा १२ मा ५ जना पशुपति माबि क्वारेनटाइनमा ६ जनामा २ जना र बसन्त वालमैत्रि आधारभुतमा ९ जनामा १ जनामा आरडिटी पाेजेटिभ देखिएकाे हाे । पाेजेटिभ देखिएकाेलाइ क्वारेनटाइनमा राखिएकाे छ भने नेगेटिभलाइ घर पठाइएकाे स्वास्थ्य कार्यलयले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार