बाजुरामा क्वारेनटाइनमै पुगेर योग अभ्यास र औषधि वितरण
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले क्वारेनटाइनमै पुगेर योग अध्यास र निशुल्क औषधि बितरण गरेको छ । क्वारेनटाइनमा बसेकालाई आयुर्वेद औषधि बितरण सँगै तनाब ब्यबस्थापन, मनोवल गराउन योग सम्बन्धि जानकारी तथा योग गराउने काम भएको कार्यलयले वताएको छ । कोभिड १९ को बेला प्रतिरक्षात्मक बढाउनका लागि आयुर्वेद औषधि वितरण गरेको कार्यलय प्रमुख भण्डारीले वताएकि छन् । […]