सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा १८ जनामा कोरोना पुष्टी

बाजुरामा १८ जनामा कोरोना पुष्टी

  • बिहिबार, जेष्ठ २९, २०७७
बाजुरामा १८ जनामा कोरोना पुष्टी

बाजुरा — बाजुरा जिल्लामा १८ जनामा कोरोना पुष्टी भएको छ । करीब एक हप्ता अगाडी धनगढी प्रयोगशालामा पठाएको रिर्पोट अनुसार १८ जनामा कोरोना देखीएको जनाएको छ । जसमा १७ जना बुढिगंगा नगरपालीका र १ जना त्रिबेणी नगरपालिकाका गरी १८ जनामा कोरोना पुष्टी भएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार